बाबु र छोरी विपरित बाटोमा

काठमाडौं– एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा चितवन–३ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिताउन खटिएकी छिन्। प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार लामालाई उनको संगठनले नै चितवन खटाएको हो । दाहाललाई जिताउने जिम्मेवारी उनले पाएकी छिन्। उनका बाबु माणिक लामा भने निर्वाचन भाड्न सक्रिय रहेको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । … Continue reading बाबु र छोरी विपरित बाटोमा